‘ए मेरो हजुर ३’पछि यति बबाल लभस्टोरी फिल्ममा अनमोल, ‘प्रताप’मा अहिलेसम्म नदेखिएको लुक्स

काठमाडौँ । चलचित्र क्याप्टेन त्यसपछि ए मेरो हजुर ३ पछि नायक अनमोल केसीको नयाँ सिनेमा कुन होला? यतिबेला नायक अनमोल केसीको फ्यानहरुलाई कौतुहलताको विषय यही बनेको छ कि चलचित्र क्याप्टेन र ए मेरो हजुर ३ पछि अब कुन सिनेमामा काम गर्दैछन् ?

नायक अनमोल केसी आफैँले पनि चलचित्र ए मेरो हजुर ३ पनि करिब ६ महिना ब्रेक लिएर बस्ने बताउँदै पनि आएका छन् । उनी आफू सिनेमा २ वटा ब्याक टु ब्याक काम गर्दा केही थकित महसुस गरेको र राम्रो कथामा सिनेमा आएको खण्डमा नछोड्ने तर त्यस्तो नआएको खण्डमा ६ ७ महिना ब्रेक लिएर नयाँ अवतारमा प्रस्तुत हुने पनि बताउँदै आएका छन् ।

नायक केसीले यस्तो भनिरहेको बेला यतिबेला उनको हातमा सिनेमा नै सिनेमा को अफर छ । उनको टेबलमा मात्र अहिले १० वटा भन्दा बढी सिनेमाको अफर रहेको भन्ने चर्चा पनि सिनेवृत्तमा चलेको छ ।

पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस् …

You might also like More from author

Leave A Reply

Your email address will not be published.