Sagun Khabar
कांग्रेस अछामको सभापतिमा शाह विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन् । दोस्रो चरणको मतदानमा शाहले अर्का उम्मेदवार भरत स्वाँरलाई पराजित गरेका हुन् । 

शाहले ७७९ मत पाए भने स्वाँरले ७११ मत ल्याएका छन् । यसअघि भएको पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि सोमबार दोस्रो चरणको मतदान भएको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update