Sagun Khabar
अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार जिल्लाको मंगलसेन नगरपालिका-६ का अन्दाजी ५२ वर्षीय वेदप्रसाद भण्डारीको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

 

गलसेन-३ स्थित कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी उनको डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए। 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update