Sagun Khabar
अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु, ४ घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा चट्याङ लागेर १२ वर्षीय सुरेन्द्र विकको मृत्यु भएको हो । 

चट्याङ लागेर अन्य ४ जना घाइते भएका छन् ।  शुक्रबार साँझ आएको हावाहुरीसँगै परेको चट्याङ लागेर ७० वर्षीय बृकेसे रावल , ५० वर्षीय जैसरा कामी, ६० वर्षीय रने कामी र ५५ वर्षीय मना कामी घाइते भएका हुन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update