Sagun Khabar
अछामको रामारोशन–१ मा माओवादीको प्यानल विजयी
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम: अछामको रामारोशन गाउँपालिका–१ मलातिकाकोटको वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी भएका छन ।

उनको पूरै प्यानल नै विजयी भएको हो।  साउद ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update