Sagun Khabar
अछाममा भीरबाट लडेर एकजनाको मृत्यु 
bhirbat ladyo1624092998.jpg
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–८ पैयाँसेनका अन्दाजी ३९ वर्षीय जगतनाथ उपाध्याय भिरबाट लडेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

भीरबाट लडेर गम्भीर घाइते भएका उपाध्यायलाई कमलबजार स्वास्थ्यचौकी पुर्याउँदा मृत घोषणा गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update