Sagun Khabar
अछाममा एक युवक मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा एक युवक मृत फेला परेका छन् ।  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा सोही ठाउँका २५ वर्षीय बमबहादुर शाही मृत फेला परेका प्रहरीले जनाएको छ । 

मंगलबार राति करिब ११ बजेतिरको समयमा उनी सडक किनारमा रहेको नालीमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update