Sagun Khabar
अछाममा पहिरोमा परेर ९ जना बेपत्ता 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा घरमाथिबाट खसेको पहिरोमा परि ९ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका ५ काँडामा पहिरोले दुई घर पुरिदा ९ जना बेपत्ता भएका हुन् । 

बेपत्ताको खोजी कार्य तथा विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update