Sagun Khabar
अछाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – अछाममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई घर पुरिदा २ जनाको मृत्यु भएको हो । 

अविरल वर्षापछि आएको पहिरोले घर पुरिएर बेपत्ता भएका मध्ये २ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताएका छन् ।  यस्तै अन्य ठाउँमा पनि मानविय क्षती भएको र विवरण भने नआएको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update