Sagun Khabar
दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता

 दाङ : दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन । 

 दाङको शान्तिनगर गाउँपालिका–४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

 उहाँलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

Atrya hospital

 

 

 

 

 

उज्यालो 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update