Sagun Khabar
कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कास्की –कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् ।

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update