Sagun Khabar
चिसोमा गल्बन्दी उपहार
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–गलबन्दी गलामा लगाउने लुगा हो । यो जाडोबाट बच्न गलामा बेरिन्छ । गलबन्दी हाम्रो नेपाली समाजममा प्राय जसो पुरुष हरुले लगाउने गर्दछन् ।

सुतीको तथा ऊनीको कपडाबाट गलबन्दीलाइ बनाइन्छ । बिशेष गरी गलबन्दी हाम्रो समाजमा राष्ट्रिय पोशाकका साथ दौरा, सुरुवाल, टोपी र कोटका साथमा गलबन्दी पनि लगाइन्छ । जाडोमा महिलाले पनि गलबन्दीको प्रयोग गर्ने गर्दछन ।

चिसोको समयमा गल्बन्दी लगाउदा न्यानो हुनुका साथै चिसो लाग्न बाट बचाउछ । त्यसैले कसैलाइ उपहार दिनुहुन्छ भने गल्बन्दी  दिनुहोस । जसले हरेक बेला साथ दिन्छ ।  गल्बन्दीलाइ मखलर,मफलर, कँधेरी,कँध्यौरी भनेर पनि चिनिन्छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update