Sagun Khabar
म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने किशोर पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौँ- म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

  कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update