Sagun Khabar
रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, अब चुनाव लड्ने

काठमाडौं–चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन्। आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन्।

बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन्। उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update