Sagun Khabar
अर्थमन्त्री शर्माले दिए राजीनामा
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

आज प्रतिनिधि सभा बैठकमो सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले राजीनामा दिएका हुन् ।  

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update