Sagun Khabar
एसईईको नतिजा सोमबार प्रकाशन गरिने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।  यस वर्ष दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update