Sagun Khabar
मंसिर ४ मा चुनाव गर्ने सत्तागठबन्धनबीच सहमति 

काठमाण्डौं – प्रदेश र संघको आगामी मंसिर ४ गते गर्ने सत्ता गठबन्धनले सहमति गरेको छ । बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्नेछ । 

चुनावमा कसरी जाने भनेर छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बोलाइएको एक नेताले बताए ।
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update