Sagun Khabar
मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै – सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update