Sagun Khabar
भिरबाट लडेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । 

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो । 
घाँस काट्न गएका बेला उनी भिरबाट लडेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update