Sagun Khabar
डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरा- डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको हो।

जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update