Sagun Khabar
सिँढीबाट लडेर  वृद्धाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको मृत्यु भएको  छ । जिल्लाको शैलशिखर नगरपालिका ९ गाँजरीका ७० वर्षीया कलावती महरको सिँढीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।         

प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढी भ¥याङ बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलिन्द्र नाथले  बताए।  
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update