Sagun Khabar
दार्चुलामा ४ किलो बढी चरेससहित दुई युवक पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा चार किलो चरेससहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्ना चरेससहित पक्राउ परेका हुन्।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update