Sagun Khabar
चौलानी नदीमा बगेर दार्चुलाका एक बालक बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –चौलानी नदीमा बगेर दार्चुलाका एक बालक बेपत्ता भएका छन् । जिल्लाको  शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइका ६ वर्षीय छोरा हेमान्सु दमाइ नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

सोमबार दिउँसो नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका उनको खोजी कार्य भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update