Sagun Khabar
दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट

दार्चुला- दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेबाटै कुटपिट भएको हो।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update