Sagun Khabar
दार्चुलामा चितुवा मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा चितुवा मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ पुनेकोटस्थित सिँचाईका लागि बनाएको पानी पोखरीमा मंगलबार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेको चितुवालाई चौलानी सव–डिभिजन कार्यालय गोकुलेश्वर कार्यालयको जिम्मा लगाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update