Sagun Khabar
नेकपा एकीकृत समाजवादीका दार्चुला अध्यक्षले किन दिए राजीनामा ?
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला - नेकपा एकीकृत समाजवादीका दार्चुला अध्यक्षले राजीनामा दिएका छन्।   माधव कुमार नेपाल नेतृत्वको समाजवादी दार्चुलाका अध्यक्ष बिरबहादुर ठगुन्नाले  आइतबार राजीनामा दिएका हुन्।

उनले आफूले राजीनामा पदबाट दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।  व्यक्तिगत र समय दिन नसक्ने भएकाले पदबाट राजीनामा दिएको उनले बता।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update