Sagun Khabar
अछाममा एक जना मृत  भेटिए,हत्याको आशंका
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम-अछाममा एक जना मृत  भेटिएका छन् । सोमबार अछामको कमलबजार नगरपालिका ५ कुइकाका ३७ वर्षीय भानुभक्त तिमिल्सैना मृत भेटिएका हुन् ।

तिमिल्सैनाको हत्या भएको उनका आफन्तहरले आशंका गरेका छन् । प्रहरीका अनुसार भानुभक्तको शव आफ्नै घर भन्दा ५०० मिटरको दुरीमा भेटिएको हो ।  

-अहिले घटनास्थलतर्फ सदरमुकाम मंगलसेनबाट प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली गइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update