Sagun Khabar
एसईई र कक्षा १२ को परीक्षा स्थगित
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

कोरोना महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले  जानकारी दिए । परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको उनको नाई छ ।

बोर्डले जेठ १३ गतदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update