Sagun Khabar
दार्चुलाको एक संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुला घर भएका एक कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–५ गल्फै बस्दै आएकी ३८ वर्षीया महिलाको ज्यान गएको हो ।

शुक्रबारमात्रै उनलाई  जिल्ला अस्पताल दार्चुलाले डडेल्धुरा रेफर गरेको थियो । उनको डडेल्धुरा अस्पतालमा उपचारकै क्रममा गएराती निधन भएको हो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update