Sagun Khabar
बैतडीका दुईजना माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्यमा मनोनित 

बैतडी –नेकपा माओवादी केन्द्रले पोलिट्ब्युरो सदस्य मनोनयन गरेको छ । १२५ सदस्यीय पोलिट्ब्युरोमा बैतडीका दुईजना अटाएका छन् । 

नेकपा माओवादी केन्द्र बैतडीका इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) र केन्द्रिय सदस्य रेणु चन्द पोलिट्ब्युरो सदस्यमा मनोनित भएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update