Sagun Khabar
अत्तरीयामा बैतडीका एक पुरुषको शव फेला पर्यो 

बैतडी – अत्तरीयामा बैतडीका एक पुरुष मृत फेला परेका छन् । अत्तरियाको धनगढी रोडमा बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेको हो । 

उनको शव अत्तरियास्थित सब डिभिजन वन कार्यालय नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ  । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update