बैतडीको सिगासमा जनप्रतिनिधिले एकै वर्षमा २३ लाख बढीको खाना खाए
बैतडी- बैतडीको सिगास गाउँपालिकाका जनप्रतिनिधिले एक वर्षमा २३ लाख बढी खाना तथा विविध शिर्षकमा खर्च गरेका छन्। महालेखापरीक्षको प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सिगासका जनप्रतिनिधिले खाना र विविध भनेर २३ लाख २८ हजार खर्च गरेका हुन्।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ १८:४२
प्रतिक्रिया दिनुहोस्




