Sagun Khabar
बैतडीकी एक किशोरीको कञ्चनपुरमा डुबेर मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी – बैतडीकी एक किशोरीको कञ्चनपुरमा नदीमा डुबेर मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका ५ घर भएकी १८ बर्षीया जानकी मडैको स्याली नदीमा डुबेर मृत्यु भएको हो । 

शुक्लाफाँटा नगरपालिका १२ स्थित स्याली नदीमा मडैको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मडैको मृत्यु भएपछि गाउँ शोकमग्न भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update