Sagun Khabar
डडेल्धुरामा २२ मतदानस्थल थप गर्न सिफारिश 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेसँगै डडेल्धुरामा पनि चुनावको तयारी सुरु भएको छ । 

आगामी निर्वाचनका लागि जिल्लामा २२ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्लामा यसअघि  लागि ८० मतदानस्थल र १ सय २६ मतदान केन्द्र रहेका थिए । आगामी निर्वाचनका लागि २२ ओटा मतदानस्थल थप गर्न सिफारिश गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update