Sagun Khabar
दार्चुलामा राँगाको बलि गरिरहेका पुरुष नदीमा बगेर बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा राँगाको बलि गरिरहेका एक पुरुष चमेलिया नदीमा बगेर बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिकाको देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि गर्ने क्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर १ का बहादुरसिंह बोहरा चमेलिया नदिमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए  ।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update