Sagun Khabar
न्युजिल्याण्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प
फाईल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

हङकङ-न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६:४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update