Sagun Khabar
डडेल्धुरामा  विषालु च्याउँ खाँदा महिलाको  मृत्यु

डडेल्धुरा - विषालु च्याउँ खाँदा एक महिलाको  मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउँ खाँदा हिजो(शुक्रवार) राति मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने  ५० वर्षिया  राम दुलारी थारुको शुक्रबार साँझ जंगली च्याउँ खाँदा मृत्यु भएको हो ।  च्याउँ खाएर बिरामी परेकी राम दुलारीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update