Sagun Khabar
भीरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम –अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भीरबाट लडेर मृत्यु भएको हो । 

साउँदको शनिवार बिहान भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनका ३ वर्षका छोरा छन् । 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update