Sagun Khabar
घरको छतबाट लडेर एक महिलाको मृत्यु

डडेल्धुरा-  डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाकी ४६ वर्षीया जानकीदेवी महरको छतबाट लडेर मृत्यु भएको हो। बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update