Sagun Khabar
डडेल्धुरामा एक किशोरी मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा एक किशोरी मृत फेला परेकी छिन् । आलिताल गाउँपालिका–३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा(प्रिया) मृत फेला परेकी प्रहरीले जनाएको छ । 

एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया आज बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले बताए । घटनाबारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update