Sagun Khabar
डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको आलिताल गाँउपालिका–८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । 

शुक्रबार साँझ सुपप्र ००४–००१०–७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि परशुराम नगरपालिका–५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update