Sagun Khabar
डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ स्थित कमल पोखरीको जंगलमा भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर पक्राउ परेका हुन् । 

सेनाको दह ब्यारेकबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित ऐरलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update