Sagun Khabar
घरमा आगलागी हुँदा एकै परिवारका पाँच जनाको ज्यान गयो
स्वास्थ्य सन्देश
Atrya hospital

भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ। बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएकाे बीबीसी हिन्दीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update