Sagun Khabar
सुदूरपश्चिमको जनसंख्या २७ लाख बढी 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेश जनसंख्या २७ लाख नाघेको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको  छ ।

२०६८ सालको जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो । सुदूरपश्चिमभन्दा कम जनसंख्या गण्डकी प्रदेश र कर्णाली प्रदेशको छ ।

यस्तै नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update