Sagun Khabar
बैतडीको मेलौलीमा एमालेको अग्रता कायमै , कांग्रेस  २ सय २२ मतले  पछाडि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको मेलौली नगरपालिकामा एमालेको अग्रता कायमै  रहेको छ । सुरुवात देखिने  यो नगरपालिकामा एमालेले अग्रता लिएको छ । मेलौलीमा ७४८ मत गणना हुदाँ मेयरमा एमालेले ३९५, नेपाली काँग्रेसले १७३ र नेकपा माओवादी केन्द्रले १४८ मत ल्याएको छ । 

।यस्तै उपमेयरमा पनि एमाललेनै  अग्रता लिएको छ । उपमेयरमा एमालेले  ३ सय १५ , नेपाली  काँग्रेसले  १९० र  नेकपा माओवादी  केन्द्रले १६२  मत प्राप्त गरेको छ ।  अहिले मेलौलीको  वडा नं १ मा मतगणना जारी  रहेको बताइएको  छ ।    

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update