Sagun Khabar
मल खरीद गर्न सुदूरपश्चिम सरकारद्वारा १ करोड बजेट विनियोजन 

बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरेको छ ।

बुधबार आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले उक्त जानकारी दिएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update