Sagun Khabar
बैतडीको सतबाँझ–श्रीभावर र पाटन–पञ्चेश्वर सडकमा प्रदेश सरकारको बजेट 

बैतडी –बैतडीको सतबाँझ –श्रीभावर र पाटन –पञ्चेश्वर सडकका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । 

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाश रावलले बैतडीका यी दुई सडक सहित सुदूरपश्चिमका विभिन्न सडकका लागि १ अर्ब रकम विनियोजन गरेको जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update