Sagun Khabar
सुदूरपश्चिममा सडक पूर्वाधारका लागि ५ अर्ब ६० करोड बजेट विनियोजन 

बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा ५ अर्ब बढी बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । 

सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको मन्त्री रावलले बताए ।  
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update