Sagun Khabar
सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने 

बैतडी –प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् । 

आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको मन्त्री रावलले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update