बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस सहितका क्याम्पसलाई नमूना बनाउन बजेट
बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका क्याम्पसहरुलाई नमूना क्याम्पस बनाउन बजेट विनियोजन गरेको छ ।
प्रदेशसभामा बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस सहितका क्याम्पसहरुलाई नमूना क्याम्पसको रुपमा विकसित गर्न १ करोड ९० लाख बजेट विनियोजन गरिएको बताए ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १७:५३
प्रतिक्रिया दिनुहोस्




